सगरमाथा इन्स्योरेन्सको नयाँ सञ्चालकमा शेयरचन

५ बर्ष अगाडि

काठमाडौं - सगरमाथा इन्स्योरेन्स कम्पनीको सञ्चालकमा राजेन्द्र मान शेरचन नियुक्त भएका छन् । 

फागुन १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालकमा शेरचन नियुक्त गर्ने निर्णय भएको हो ।

कीर्ति कुमार जोशीको स्वर्गारोहण पश्चात यस अघि रिक्त रहेको उक्त सञ्चालक पदमा शेयरचनलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया