आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं -  आज शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मुल्य ११५ रुपैंया ५७ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया १७ पैसा तोेकेको छ ।

यस्तै, युरोपियन युरोको खरिद मुल्य १४१ रुपैंया २७ पैसा तोकेको छ भने १४२ रुपैंया १ पैसा तय गरेको छ ।

यसैगरी बुधबार अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

५ बर्ष अगाडि

प्रतिक्रिया