३१ सहसचिवको सरुवा (सुचिसहित)

५ बर्ष अगाडि

काठमाडौं - सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना भएको दुई दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराई, राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी र यातायात विभागका महानिर्देशक गोगनबहादुर हमालसहित ३१ सहसचिवको सरुवा एवं पदस्थापन गरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया