काठमाडौं- सिरहाको लहान नगरपालिका २३ गढियाचोकस्थित सार्वजनिक पोखरीमा नुहाउने क्रममा ११ वर्षीया बालियाको डुबेर एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा लहान नगरपालिका(२३ करैया बस्ने देविन्द्र महतोकी छोरी सुस्मिता महतो रहेकी छन्।
पोखरीमा डुबेर अशक्त भएकी उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
प्रतिक्रिया