विजय लघुवित्तको विशेष साधारण सभा फागुन १५ मा

५ बर्ष अगाडि

काठमाडौं-  विजय लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा फागुन १५ गते  शनिवार  गर्ने भएको छ । 

सभा विजय विकास कोष स्रोत केन्द्र नवलपरासीमा बिहान ९ बजे शुरु हुने भएको छ । 

सभाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव  प्रस्ताव पनि पारित गर्नेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया