आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौ- बिहीबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मुल्य ११५ रुपैंया ४२ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया २ पैसा तोेकेको छ ।

यस्तै, युरोपियन युरोको खरिद मुल्य १४० रुपैंया २६ पैसा तोकेको छ भने १४० रुपैंया ९९ पैसा तय गरेको छ ।

यसैगरी बुधबार अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः

५ बर्ष अगाडि

प्रतिक्रिया