सर्वसाधारण शेयरमा परिणत भयो एभरेष्ट बैंकको संस्थापक शेयर

५ बर्ष अगाडि

काठमाडौं - एभरेष्ट बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । 

कम्पनीको ८८ लाख १० हजार ८२६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । 

अब कम्पनीको संस्थापक शेयर स्वामित्व ५९ दशमलव २३ प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ४० दशमलव ७७ प्रतिशत अर्थात् शेयर संरचना ५९.२३ : ४०.७७ हुनेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया