भिरबाट लडेर  एक जनाको मृत्यु

५ बर्ष अगाडि

नुवाकोटमा भिरबाट लडेर मंगलवार बिहान एक जनाको मृत्यु भएको छ ।

तादी गाउँपालिका २ दाहालचोक बस्ने ६० वर्षीय अर्जुन दाहाल भन्ने चन्द्र बहादुर दाहालको सातबेशीबाट दाहालचोकतर्फ घर जाने क्रममा स्थानीय कुवापानी भिरबाट लडेर  मृत्यु भएको हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया