बाबुको हत्याको आरोपमा आफ्नै छोरा पक्राउ

५ बर्ष अगाडि

काठमाडौं- आफ्नै बाबुको हत्या आरोपमा एक युवालाई पक्राउ परेका छन्  । पक्राउ पर्नेमा उनकै छोरा ३४ वर्षीय रामकृष्ण कामीलाई रहेका छन् ।

फागनु ९ गते राति बाबु छोरा बीच विवादभई झगडा हुँदा छोरा रामकृष्णले ढोकामा लगाउने चारपाटे काठको आग्लो प्रहार गरी हत्या गरेको प्रारम्भीक बयानबाट खुल्न आएको छ ।

बाबुको हत्यामा संन्लग्न रामकृष्णलाई पक्राउ गरी अनुसन्धान थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया