आज संसद पुनर्स्थापना भएसँगै प्रचण्ड नेपाल समूहले देशभर खुसियाली सभा गर्ने भएको छ ।
यस अघि यो समूहले आज विरोध कार्यक्रम राखेकोमा सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै विरोध सभा खुसियाली सभामा परिणत भएको हो ।
नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे विजय जुलुसमा भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
विजय जुलुसलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया