सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाउन सुरु गरेको छ । संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले निर्णयको व्यहोरा वाचन गर्न सुरु गरेका हुन् ।
अहिलेसम्म प्रतिनिधिसभा विघटनको निर्णय सदर वा बदर भन्ने सुनुवाई भएको छैन । संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराले निर्णयको व्यहोरा भने वाचन गर्न सुरु गरेका हुन् । फैसलाको अन्त्यमा बदर वा सदर सुनाउने अभ्यास छ ।
प्रतिक्रिया