नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता लिलामणि पोखरेलकी ममतामई आमाको निधन भएको छ । नेकपा प्रचण्ड–माधव पक्षका स्थायी समिति सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज समेत रहेका पोखरेलकी आमा कलादेवी उपाध्यायको मंगलबार बिहान आफ्नै निवासमा निधन भएको हो ।
प्रतिक्रिया