दक्षिण अफ्रिकाका राजदूतमा विश्‍वकर्मा नियुक्त

५ बर्ष अगाडि

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले डा। निर्मलकुमार विश्‍वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन् । 

मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विश्‍वकर्मालाई राजदूतमा नियुक्त गरेकी हुन् ।

संविधानको धारा २८२ बमोजिम विश्‍वकर्मालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया