काठमाडौं- उपचारका लागि जनता समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई भारतको नयाँ दिल्ली पुगेका थिए । हाल उनि अस्पताल भर्ना भएका छन् ।
डा. भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएको उनको सचिवालयले जनाएको छ ।
ललितपुरको निदान अस्पतालमा गरिएको परिक्षणमा पूर्वधानमन्त्रीसमेत रहेका डा। भट्टराईको पेटमा ट्युमर आशंका गरिएको थियो ।
प्रतिक्रिया