न्यायको माग गरिरहेका चन्दसहित ६ जना पक्राउ

५ बर्ष अगाडि

कञ्चनपुरको दैजीमा महिला अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर पुगेका बेला निर्मला पन्तको न्यायको माग गरिरहेका चन्दसहित ६ जनालाई नियन्त्रणमा लिइएको हो।

उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय झलारीमा राखिएको छ। 

५ बर्ष अगाडि

प्रतिक्रिया