स्रोत नखुले १७७ थान मोबाइलसहित ७ जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - बिल तथा स्रोत नखुलेको १७७ थान मोबाइलसहित ७ जना प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट उनीहरुलाई पक्राउ गरिएको हो । 

ताम्राकार कम्प्लेक्स तथा सोही ठाउँ स्थित मोबाइल पसलहरुबाट विभिन्न कम्पनीका १७७ थान बिल तथा स्रोत नखुलेका मोबाइलसहित उनीहरुलाई  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया