१६ वर्षीया किशोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ

५ बर्ष अगाडि

मकवानपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३२ वर्षीय निङमा लामालाई प्रहरीले पक्राउ गरेको छ । 

ईन्द्रसरोबर गाउँपालिका ५ बस्ने लामालाई किशोरीकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फाखेल मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।​

५ बर्ष अगाडि

प्रतिक्रिया