प्राइम बैंकमा नयाँ सचिव

५ बर्ष अगाडि

काठमाडौं - प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ सचिव नियुक्त गरेको छ । 

बैंकले कम्पनी सचिवमा राज कुमार कार्कीलाई नियुक्त गरेको हो । बैंकले एक सूचना प्रकाशन गर्दै नयाँ सचिवमा कार्कीलाई नियुक्त गरेको जानकारी गराएको छ । 

गत माघ २५ गते बसेको सञ्चालक समितिको ४१५औँ बैठकले कम्पनी सचिवमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरिएको बैंकले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया