प्रहरी र स्थानीयबीच झडप, ३ घाइते

५ बर्ष अगाडि

काठमाडौं - गाँजा बरामद गर्न गएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ । 

​गाँजा तस्कर पक्राउ गर्न जादा मकवानपुरको राक्सिराङमा प्रहरी र स्थानीयबीच झडप भएको हो । 

गाँजा बरामद गर्न गएको प्रहरी टोली र स्थानीयबीच झडप भए पछि प्रहरीले दुईपटक हवाई फायर गरेको बताइएको छ । 

साथै तीनजना घाइते भएको पनि मकवानपुर प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया