४७ हजार नगद सहित १५ जना जुवाडे पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - कावासोती नगरपालिका – ४ मा १५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

कावासोती नगरपालिका – ४ बस्ने ३६ वर्षीय लेख बहादुर थारुको घरमा ४७ हजार ४ सय ५५ रुपैयाँ र २ बुक ताससहित तास खेलिरहेको अवस्थामा १५ जनालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया