१५ वर्षीया किशोरीमाथी जबरजस्ती करणी, एक जना प्रकाउ

५ बर्ष अगाडि

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
प्रकाउ पर्नेमा पर्सा ठोरी गाउँपालिका–५ बस्ने २३ वर्षीय कुमार तामाङ रहेका छन् । उनलाई लाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

हेटौंडा उपमहानगरपालिका–२की  १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको  खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

यस बिषयमा थप अनुसन्धान भईरहेको स्थानीय प्रहरीले जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया