काठमाडौं- कैलालीको कैलारी गाउँपालिका ३ मा गाडामा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । धनगढीस्थित निःसर्ग अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका १९ का ४२ वर्षीय खगेन्द्र चौधरी छन् ।
शनिबार बेलुकी सवा ७ बजे गाडामा अनटेष्ट लेखिएको मोटरसाइकल ठोक्किएको थियो ।
प्रतिक्रिया