सिटिजन्स बैंक र पे लेस एप्सबीच सम्झौतापत्रमा हस्ताक्षर

५ बर्ष अगाडि

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पे लेस एप्सबीच सम्झौता भएको छ । कार्डबाहकहरूलाई विशेष छुट दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सो समझदारीपत्रमा पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पे लेस एप्ससँग आवद्ध ४५० भन्दा बढी आउटलेटहरूमा विशेष छुट पाउनेछन् ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरूलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया