कठमाडौं - ललितपुरबाट ३० लाख बढी रकमसहित १७ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार ललितपुर प्रहरीले ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित उनीहरुलाई गोदावरी नगरपालिका २६ सुनाकोठीबाट पक्राउ गरेको हो ।
जुवाडेहरुबाट कौडा र तास समेत बरामद गरिएको प्रहरीको भनाई छ ।
प्रतिक्रिया