प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त

५ बर्ष अगाडि

नेपाल सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहट निवासी झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया