सनराइज बैंकको नयाँ योजना : ग्राहकले मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक

५ बर्ष अगाडि

काठमाडौं - सनराइज बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्टको प्रयोग गरि मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक दिने योजना सार्वजनिक गरेको हो । 

'स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ' अभियानलाई अगाडि बढाएको बैंकले यस योजना अन्तर्गत बैंकको सन्राइज स्मार्ट प्रयोग गरि खरिद गरिएको हरेक टिकटमा ने.रु. १०० क्यास व्याक प्रदान गर्ने जनाएको छ । 

यो योजना २०७७ फाल्गुण ७ देखि चैत मसान्तसम्म रहनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया