ग्लोबल आइएमईका ग्राहकलाई कतार एयरवेजको टिकटमा १०%सम्म छुट

५ बर्ष अगाडि

काठमाडौं-  ग्लोबल आइएमई बैंक कतार एयरवेजबीचको हवाई टिकटका लागि सम्झौता भएको छ । 

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट  क्रेडिट प्रिभिलेज कार्ड बाहक ग्राहकवर्गले अनलाइन बुकिङका मार्फत कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
 
समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रबन्धक प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्रिज म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया