सिभिल बैंकको साधारण सभा फागुन ९ मा

५ बर्ष अगाडि

काठमाडौं- सिभिल बैंकको साधारण सभा फागुन ९ हुने भएको छ ।

कम्पनीले सभा केन्द्रीय कार्यालयमा विहान ११ बजे आयोजना गर्न लागेको हो । सभाले ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया