एनएलजी इन्स्योरेन्सको सञ्चालक पदमा शालिनी

५ बर्ष अगाडि

काठमाडौं- एनएलजी इन्स्योरेन्स कम्पनीको सञ्चालक पदमा शालिनी राणालाई नियुक्त गरेको छ ।

कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई  नियुक्त गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया