टुँडिखेलमा प्रजातन्त्र दिवस समारोह (फोटो फिचर)

५ बर्ष अगाडि

काठमाडौं- ७१ ‌‍‌औं प्रजातन्त्र दिवसको अवसरमा आज नेपाली सेनाले टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नी सापकोटा लगायत विशिष्ट अतिथि उपस्थित समारोहमा सेनाले विविध कला प्रस्तुत गरेको थियो।  

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका थिए।

५ बर्ष अगाडि

प्रतिक्रिया