आफन्तले बुझे १५ दिनपछि भागरथीको शव

५ बर्ष अगाडि

बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीय किशोरी भागरथी भट्टको शव आफन्तले बुझेका छन् । १५ दिन अघी बलात्कारपछि हत्या गरिएकी भागरथीको शव आफन्तले शुक्रबार बुुझेका हुन् । 

भागरथीको शव १५ दिन  देखि जिल्ला अस्पतालमा रहेको  थियो । 

बलात्कार पछि हत्याको अभियोगमा पक्राउ परेका दिनेश भट्टले अभिभावकको रोहबरमा बयान लिने क्रममा आफूले बलात्कार पछि हत्या गरेको स्विकारेपछि भागरथीका परिवारले शव बुझ्न मानेका हुन्। 
 

५ बर्ष अगाडि

प्रतिक्रिया