गरिमा विकास बैंकले सार्वजनिक गर्यो ‘गरिमा सजिलो अटो लोन’

५ बर्ष अगाडि

काठमाडौं - गरिमा विकास बैंक लिमिटेडले गरिमा सजिलो अटो लोन’सार्वजानिक गरेको छ ।

बैंकले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप आक्रामक बनाउदै न्यूनतम बार्षिक ८.७५५ ब्याजदरमा‘ गरिमा सजिलो अटो लोन’सार्वजानिक गरेको हो ।

यो सुविधाअन्तर्गत बैंकले खरिद मुल्यको ८८०५ सम्म अधिकतम १० बर्षको लागि कर्जा प्रवाह गर्न सक्नेछ । 

गरिमा विकास बैंकले गरिमा ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट ग्राहकहरुलाई बैकिङ्ग सुविधा दिँदै आएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया