सिन्धु विकास बैंकले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको फागुन ६ गते बसेको बैठकले गत आवको मूनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
अघिल्लो आवमा कम्पनीले लगानीकर्ताहरुलाई ११.४९ प्रतिशत बोनस सेयर र ०.६ प्रतिशत नगद लाभांश दिएको थियो ।
प्रतिक्रिया