काठमाडौं- आईसीएफसी फाइनान्सका ग्राहकहरुलाई सिद्धार्थ ग्रुपअफ हस्पिटालिटीका सेवा प्रयोग गर्दा छुट पाउने भएका छन् ।
हस्पिटालिटीका सेवा प्रयोग गर्दा लाग्ने शुल्क भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
उक्त सम्झौतामा फाइनान्सका तर्फबाट बजार व्यवस्थापन तथा व्यवसाय प्रमुख मेनुका सुवेदी र सिद्धार्थका तर्फबाट बिक्री तथा बजार व्यवसथापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका हुन् ।
प्रतिक्रिया