एनसीसी बैंकको स्वतन्त्र सञ्चालकमा राजाराम नियुक्त

५ बर्ष अगाडि

काठमाडौं- नेपाल क्रेटिड एण्ड कमर्स बैंक (एनसिसि)ले स्वतन्त्र सञ्चालकमा राजाराम खड्कालाई नियुक्त गरेको छ । 

कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । स्वतन्त्र सञ्चालकमा नियुक्त भई माघ २९ गते सपथ ग्रहण पश्चात उनले पद बहाली गरेको कम्पनीले बताएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया