एनएमबि बैंकको सीईओ मा सुनिल के.सी पुनः नियुक्त

५ बर्ष अगाडि

काठमाडौं- एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल के।सी पुनः नियुक्त भएका छन् । 

कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले केसीलाई पुनः दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । चैत १ गतेदेखि लागू हुने दोस्रो कार्यकाल आगामी चार वर्षसम्म कायम रहनेछ । 

कम्पनीको सञ्चालक समितिले केसीलाई पुनः नियुक्त गरेको बताएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया