फागुन १ गते वाग्मतीमा भेटिएको शव केहि युवाहरुले मोबाइल लुट्नलाइ हत्या गरी फालेको खुलासा भएको छ ।
काठमाडौं–७ घर भएका ४९ वर्षीय रजुनमान श्रेष्ठलाई डिस्कोबाट फर्किएका ४ किशोर
हरुले मोबाइल लुट्नलाई हत्या गरेका हुन् ।
अहिले हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ । गाडी सिक्नलाई मध्यरात १२ बजेतिर नै मैजुबहालस्थित घरबाट गाडी लिएर निस्किएका उनको डिस्कोबाट फर्किएका युवाहरुले वाग्मती करिडोरमा हत्या गरेका थिए ।
प्रतिक्रिया