कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य

५ बर्ष अगाडि

काठमाडौं-न्तर्गत ठमेल पर्यटन विकास परिषदमा आबद्ध रजिष्टर्ड सदस्य व्यवसायीहरुलाई कर्जा सुविधा प्रदान गरिने छ ।

यसरी प्रदान गरिने चालु पुँजी कर्जालगायत आवधिक कर्जाको सीमा अधिकतम १५ लाख रुपैयाँ रहने सम्झौतामा उल्लेख छ । उक्त कर्जाहरु व्यवसाय सञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनका लागि लगानी गर्ने बैंकले जानकारी दिएको छ । कर्जा, आकर्षक ब्याजदर तथा न्यूनतम प्रशासनिक शुल्कमा प्रदान गरिने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया