एनएमबी बैंकले सुरु गर्यो महानगर फलफूल तथा तरकारी बजार चितवनमा क्युआर सेवा

५ बर्ष अगाडि

काठमाडौं - एनएमबी बैंकले महानगर फलफूल तथा तरकारी बजार चितवनमा क्युआर कोडमार्फत् कारोबार सुरु गरेको छ । 

नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न यस्तो कारोबार सुरु गरिएको हो ।

क्युआर कोडमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया