धादिङमा १५ हजार घुस सहित एक पक्राउ

५ बर्ष अगाडि

एक इन्जिनियरलाई ९५ हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नियन्त्रणमा लिएको छ ।

आयोगले धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्कीलाई घुस रकम लिई सकेको अवस्थामा नियन्त्रणमा लिएको हो

कार्कीलाई आयोगको टंगालबाट खटिई गएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि सारिएको आयोगले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया