आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

५ बर्ष अगाडि

 काठमाडौं। आज बुधबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय तोकेको छ ।

राष्ट्र बैंक अनुसार आज अमेरिकी डलरको मुल्य ११६ रुपैंया तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया ६० पैसा तोकेको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४१ रुपैंया १० पैसा रहेको छ भने बिक्री मुल्य १४१ रुपैंया ८३ पैसा रहेको छ ।

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

५ बर्ष अगाडि

प्रतिक्रिया