ग्रामीण विकास लघुवित्तको सचिवमा श्याम कुमार नियुक्त

५ बर्ष अगाडि

काठमाडौं-   ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा श्याम कुमार कटुवाल नियुक्त भएका छन् ।

कम्पनीको यही माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले का.मु प्रमुख कार्यकारी अधिकृतमा कटुवाललाई नियुक्त गरेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया