राष्ट्र बैंकले सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश स्वीकृत गरेको छ ।
कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको थियो ।
राष्ट्र बैंकले चुक्ता पुँजीको ३।५ प्रतिशत बोनस शेयर र बोनस सेयरको कर प्रयोजनको लागि नगद लाभांश ३।६८४२१ प्रतिशत लाभांश स्वीकृत गरेको हो ।
प्रतिक्रिया