कतारमा सुर्तीजन्य पदार्थ लैजान प्रतिबन्ध

५ बर्ष अगाडि

काठमाडौं- अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान  प्रतिबन्ध लगाइएको छ ।

कतार सरकारले अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ साथमा ल्याउन प्रतिबन्ध लगाएको नेपालमा रहेको कतारी दूतावासले जनाएको हो । 

यसका साथै सुर्तीजन्य पदार्थ बेच्नका लागि बनाइएका कुनै पनि उपकरण, सुर्तीजन्य विज्ञापन, प्रचार, स्पोन्सर हुने खालका कुनै पनि सामान पनि लैजान नपाइने कतारी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया