सामुदायिक लघुवित्तको साधारण सभा भोलि हुदैँ

५ बर्ष अगाडि

काठमाडौं-  सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सभा भोलि(बुधबार)  हुने भएको छ  । सभा लहरीखर्क रिसोर्ट बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११ बजे गर्ने जानकारी गराएको छ । 

सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै, सभाले आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया