काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका दुई कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ।
नायब सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाल ८ हजार रुपैयाँ घुससहित पक्राउ परेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया