काठमाडौं- कुमारी बैंक र टाइटन जिम एन्ड फिटनेस सेन्टरसंग बैंकका ग्राहकहरुलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार जिमको मासिक सदस्यतामा ५ प्रतिशत,त्रैमासिक सदस्यामा १० प्रतिशत, अर्धवार्षिक सदस्यतामा १५ प्रतिशत र वार्षिक सदस्यतामा ३० प्रतिशत छुट उपलब्ध हुनेछ ।
प्रतिक्रिया