काठमाडौं – आज सोमबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय तोकेको छ ।
राष्ट्र बैंक अनुसार आज अमेरिकी डलरको मुल्य ११६ रुपैंया ११ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया ७१ पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिद मुल्य १४० रुपैंया ५५ पैसा रहेको छ भने बिक्री मुल्य १४१ रुपैंया २७ पैसा रहेको छ ।
यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :
प्रतिक्रिया