गरिमा विकास बैंकको अध्यक्षमा श्यामप्रसाद बस्याल

५ बर्ष अगाडि

काठमाडौं- गरिमा विकास बैंकको अध्यक्षमा श्यामप्रसाद बस्याल नियुक्त भएका छन् ।

कम्पनीको माघ ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी आनन्दप्रसाद श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ र श्यामप्रसाद बस्याल र सर्वसाधारण शेयरधनीको तर्फबाट बिमल पाण्डे, सजिव ढकाल, सरस्वती पाठक निर्वाचित भएका हुन् । 

सोही नव निर्वाचित सञ्चालहरुको बैठकबाट कम्पनीको अध्यक्षयमा श्यामप्रसाद बस्याल नियुक्ति भएको कम्पनीले जनाएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया