एलआईसी लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, कहिले ?

५ बर्ष अगाडि

काठमाडौं - एलआइसी लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल०लिमिटेडले साधारण सभाको आह्वान गरेको छ । कम्पनीले आफ्नो १८ औं बार्षिक साधारण सभा फाल्गुन २५ गते गर्ने भएको हो ।

बार्षिक साधारण सभा प्रयोजनका लागि फाल्गुन ७ गतेदेखि फाल्गु २५ गतेसम्म बुक क्लोज हुने भएको बैंकले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया